मुख्य

सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा अवरुद्ध, सरकारसँग स्पष्टीकरण माग

काठमाडौं । नेपालले भारतको सीमा मिचेको भन्ने सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा तीव्र विरोध भएको छ। सो विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै सांसदहरूले बैठक अवरुद्ध

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने बिपक्षी दलहरूको निर्णय

काठमाडौं । प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले हिजो दिएको ‘बिबादस्पद अभिब्यक्ति’ का बारेमा संसद्मा उपस्थित भएर माफी नमागेसम्म सदन चल्न नदिने निर्णय गरेका छन्।   नेपाली कांग्रेस संसदीय दल, सिंहदरवारमा

रास्वपा सभापति रबि लामिछाने ५ दिने भारत भ्रमणमा जाँदै

काठमाडौं, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज भारत प्रस्थान गर्दैछन् ।   उनीसँगै पत्नी निकिता पौडेलसहित सभापति लामिछानको विश्वास पात्र नेता बिपिन आचार्य र दिपक बोहोरा

कर्मचारीको तलब २१ प्रतिशत नै बढेको हो, ढाँटेका छैनौँ: अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारी कर्मचारीको तलब २१ प्रतिशत नै वृद्धि गरिएको स्पष्ट पारेका छन्। बजेट सार्वजनिक भएपछि आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै

लिपुलेक सिमावारे इंगल्याण्डसँग पनि कुरा भएको छः प्रधानमन्त्री

  काठमाडौं, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको लिपलेक लिम्पियाधुराको विवादबारे सरकारले बेलायतसँग पनि कुरा गरेको बताएका छन्।   प्रतिनिधिसभाकाे बैठकमा सरप्राइज तरिकाले सांसदहरूले उठाएका प्रश्नकाे जवाफ दिन पुगेका

मानवअधिकार प्रतिवेदन सार्बजनिक गर्छौंः प्रधानमन्त्री

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी बिद्रोहका बारेमा भएका धरपकड र मानवअधिकार हनन सबन्धी प्रतिवेदन सार्बजनिक गर्ने प्रतिबद्दता जनाएका छन ।   प्रतिनिधिसभाको बैठकमा सरप्राइज तरिकाले सांसदहरूले उठाएका

निजी शिक्षा र स्वास्थ्य सेवामा ३ प्रतिशत नयाँ शुल्क

काठमाडौं, जेठ १७ । सरकारले निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा स्वास्थ्य संस्थाबाट लिइने सेवामा ३–३ प्रतिशत नयाँ ‘समता शुल्क’ लगाउने व्यवस्था गरेको छ। नयाँ नीतिअनुसार निजी शैक्षिक संस्थामा अध्ययन गर्ने

बजेटबारे प्रष्ट्याउन अर्थमन्त्रीको आज पोस्ट–बजेट प्रेस मिट

काठमाडौं, जेठ १७ । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज (आइतबार) सञ्चारकर्मीसँग पोस्ट–बजेट अन्तरक्रिया गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार बजेटका प्राथमिकता, कार्यक्रम

प्रतिनिधिसभाको बैठक बस्दै, राष्ट्र बैंक सबन्धी बिधेयक प्रस्तुत गरिने

काठमाडौं, १७ बैशाख  । प्रतिनिधिसभाको बैठक बस्दैँछ  ।   संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । सो बैठक अपरान्ह १ः०० बजेवाट सुरू हुनेछ ।    आजको बैठकमा प्रतिनिधिसभा नियमावली

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना

काठमाडौं, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् ।   प्रचण्डको सचिवालयका अनुसार बिगत ३–४ दिन देखी स्वास्थ्यमा समस्या देखिए पछि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।