मुख्य

सामाजिक सञ्जाल बिधेयक फिर्ता लिन सुमना श्रेष्ठको माग

काठमाडौं, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सबन्धि बिधेयक फिर्ता गर्नु पर्ने जनाएकी छिन् ।   संसद र समितिका बैठकहरूमा सो बिधेयक प्रति आपत्ति जनाए

बिपद प्राधिकरणको सिईयो नियुक्तिमा बिज्ञतालाई ध्यान दिन सरोकारवालाको जोड

काठमाडौँ, २९ माघ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख सिइओका लागि आगामी बुधवार अन्तरवार्ता हुने भएको छ ।   कार्यकारी प्रमुख नियुक्ति गर्ने प्रक्रिया अन्तर्गत अन्तिम चरणमा

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

काठमाडौं, २९ माघ । प्रतिनिधि बैठक बस्दैँछ ।   संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे देखी सुरू हुनेछ ।   संघीय संसद सचिवालयले

सुप्रिम सहकारी ठगीमा पूर्वडिआइजी छविलाल जोशी कारागार चलान

रुपन्देही – जिल्ला अदालत रूपन्देहीले सुप्रीम सहकारीको रकम ठगी प्रकरणमा पूर्वडिआइजी  छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। सोमबार थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई जिल्ला कारागार रूपन्देहीमा

सरकारसँग कुरा मिलेन : ‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन घोषणा

काठमाडौँ । ताप्लेजुङस्थित पाथीभरामा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षले आन्दोलनलाई निरन्तरता दिने भएको छ । सरकारको सहसचिवस्तरीय वार्ता टोलीबाट समस्या समाधान नभएको भन्दै उनीहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन्

संखुवासभामा घर भाडामा लिएर भरुवा बन्दुकको कारखाना, एक पक्राउ

संखुवासभा । घर भाडामा लिएर भरुवा बन्दुक बनाउने कारखाना सञ्चालन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाले शनिबार मकालु नगरपालिका-५ का २९ वर्षीय हेमराज विश्वकर्मालाई पक्राउ

सगरमाथा संवादको तयारी बैठक, परराष्ट्रमन्त्री राणाको संयोजकत्वमा कार्यकारी समिति गठन

काठमाडौं, २७ माघ । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज तयारी बैठक सम्पन्न भएको छ ।   प्रधानमन्त्री

प्रजातन्त्र दिवस भब्यताका साथ मनाउनु पर्छ: प्रधानमन्त्री

काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको  छ ।    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय , सिंहदरबारमा आज भएको बैठकमा

बर्षमान पुन प्रति शंकर पोखरेल आक्रोशित, फाेन संबादलाइ अनर्थ लगाइयाे

काठमाडौं, २७ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रका नेता बर्षमान पुन प्रति आक्रोश ब्यक्त गरेका छन ।   पुनसँग भएको अनौंपचारिक संबादलाइ ‘याचना’ रूपमा ब्याख्या गरेको भन्दै

कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन । भृकुटीमण्डपस्थित नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।