मुख्य

बाढी पीडित उद्दारका लागि ३५ हेलिकोप्टर परिचालन

काठमाडौं, १० भदौं । तिब्बतवाट आएको बाढीका कारण भोटेकोशी र त्रिशुलीका तटिय क्षेत्रमा भएको बिनाश पछि उद्दार र राहातका लागि ३५ हेलिकोप्टर सञ्चालन गरिएको छ।    नेपाली सेनाका अनुसार बाढी

भोटेकोशी र त्रिशुली बाढी पछि यस्ता छन् मन्त्रीपरिषदका निर्णय

  काठमाडौं, १० भदौं । सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा

बिपद पछिको राहात र उद्दारका बारेमा जानकारी लिन गृहमन्त्री गुरूङ बिमानस्थलमा

काठमाडौं, १० भदौं । तिब्बतवाट आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा गरेको बिनासकारी बाढी प्रभावित उद्दार कार्य जारी रहेको छ।   आज बिहान अचानक आएको बाढीका कारण तीन जिल्लामा बढी

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

काठमाडौं, १० भदौं । तिब्बतको शिगात्से शहरको केरोङ काउन्टीमा गएको पहिरो प्रकोपप्रति चिनियाँ राष्ट्रपति सीले बिशेष निर्देशन दिएका छन् । अगस्ट २६ मा बिहान लगभग १०ः३० बजेतिर सिचाङ (तिब्बत) शिगात्से

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं, १० भदौं । तिब्बतवाट अचानक आएको बाढीले प्रभावित भएका स्थानलाई सरकारले ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।    आज बसेको आकस्मि मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाको

रसुवा र नुवाकोटको तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

काठमाडौं, १० भदौं । नुवाकोट र रसुवामा धेरै मानवीय क्षति भएको अनुमान गरिएको छ।    नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले तटीय क्षेत्रमा मानवीयसहित अत्यधिक क्षति भएको प्रारम्भिक जानकारी

उद्धार र राहतमा जुट्न राष्ट्रपति पौडेलको अपिल

  काठमाडौं, १० भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी र त्रिशुलीको बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ संस्थालाई अनुरोध गरेका छन् । उनले

आपतकालिन ब्यवस्थापनका लागि बाढी प्रभावित तीन जिल्लालाई अढाई करोड निकासा

काठमाडौं, १० भदौं । तिब्बतवाट आएको बाढीले रसुवा, नुवाकोट र धादिङको तटिय क्षेत्रमा ब्यापक क्षति पुरयाए पछि तत्काल ब्यवस्थापनका लागि २ करोड ५० लाख छुटाइएको छ ।   विपद् परिषद्को

तिब्बतवाट आएको बाढीका कारण ४२ किमी सडक ध्वस्त, मलेखुको पुल पनि बगायो

नुवाकोट, १० भदौं । तिब्बतवाट रसुवा हुदैँ नेपाल छिरेको बाढीले ४२ किमी सडक बगाएको छ।    नुवाकोटको बेत्रावतीदेखि रसुवागढी नाका जोड्ने कम्तिमा ४२ किमी सडक बाढीले क्षति गरेको छ ।

भोटेकोशी, त्रिशुली र नारायणीको तटीय क्षेत्रवाट बाहिरन सरकारको अपिल

काठमाडौं, १० भदौं। सरकारले भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीको जोखिम कम गर्न सरकारले भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।