काठमाडौं, १० भदौं । रसूवाको भोटेकोशी हुदैँ पसेको भिषण बाढीले तटिय क्षेत्रमा ब्यापक क्षति पुगेको छ । बिहान ८ः३० मा तिब्बतवाट नेपाल पसेको बाढीले भोटेकोशी र त्रिशुलीको तटीय क्षेत्रमा
काठमाडौं, १० भदौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको घातक हिमपहिरोमा परी ज्यान गुमाएका १० पर्वतारोहीमध्येका एक, विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पार्थिव शरीर बेलायत पुगेको
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच नेपाली आप्रवासी श्रमिकका लागि सहकार्य र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको छ । एनआरएनए अध्यक्ष डा.
सञ्जय मिश्रा,रौतहट, ८ भदौ । रौतहटका स्थानीय तहमा बेरुजुको रकम वर्षेनी बढ्दै गएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनले जिल्लाका विभिन्न पालिकामा ठूलो परिमाणमा बेरुजु
काठमाडौं, ८ भदौं ।सगरमाथा आरोही मदनकुमार चुडाल सम्मानित भएका छन् । सगरमाथा आरोही संघको रजत जयन्तीका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमबीच उनलाई सम्मान गरिएको हो । नेपालको पर्वतीय
काठमाडौं, ८ भदौं । संघीय संसद अन्तर्गतका पाँचवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन
एसके कर्ण /जनकपुरधाम, ७ भदौं । महोत्तरीको जलेश्वरमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा तथा व्यवस्थापन बारे समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठकमा सहभागी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका
सञ्जय मिश्रा/बारा, ६ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले बारा मात्र होइन, देशभर आक्रोश चुलिएको छ। घटनाको निष्पक्ष अनुसन्धान र
एसके कर्ण ,जनकपुरधाम । मधेश प्रदेश सरकारले कर्मचारी दरबन्दी घटाउने निर्णय कार्यान्वयनमा तीव्रता दिएका छन् । पछिल्लो पटक मधेश प्रदेश सरकारले वित्तीय अनुशासन र प्रशासनिक सुधारका लागि खर्च कटौती गर्न
काठमाडौं, ६ भदौ । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिको बैठकले भदौ २० गते प्रत्येक जिल्लामा मोर्चाको समन्वय समितिको बैठक बस्ने निर्णय गरेको छ ।