पत्रपत्रिका

यी हुन १३ वर्षमा पद गु,माऊने १० मन्त्री – यसकारण गु,माए पद

काठमाडौं । क,मिसन ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि ‘नैतिकताको आधारमा’ भन्दै गोकुलप्रसाद बाँस्कोटाले मन्त्रीबाट रा,जीनामा दिए । तर, विवादपछि नैतिकता देखाएको भनिएका बाँस्कोटा पहिलो पात्र भने होइनन् । २०६३ यता

७० करोड कमिसनका,ण्डका योजनाकार यी हुन्, रातारात अमेरिका भा,गे

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड रुपैयाँ कमिसनको प्र,करणका एक मुख्य पात्र अमेरिका भा,गेका छन् । सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेल बिहीबार नै अमेरिका गएका हुन् । स्वीस

‘मन्त्री नै यतीको ए जेन्ट’

काठमाडौं, ९ फागुन । सार्वजनिक लेखा समिति सदस्य धर्मशिला चापागाइँले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फ्रान्सको आइएन ग्रुपलाई यती होल्डिङसको तर्फबाट आफैले पत्राचार

‘एउटा पो लिटिकल मान्छेलाई प्र श्न उठेपछि अ प्ठ्यारो मान्नु हुँ दैन, ढ्या क्क रा जीनामा दिने हो’

काठमाडौं, ९ फागुन । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएर बालकोट पुगेपछि अडियो प्रकरणबारे बोलेका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँस्कोटाले राजीनामा

७० करोडको अडियो का ण्ड : विजयप्रकाश मिश्रले अडियोलाई यसरी बनाएका थिए अ स्त्र

काठमाडौं, फागुन ९ । २६ वैशाख ०७३, राष्ट्रपतिका रूपमा पहिलोपटक विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसद्मा सार्वजनिक गरेकी थिइन् । कार्यक्रममा १३८ बुँदा थिए, जसको १०९औँ बुँदामा उल्लेख थियो- ‘सुरक्षण

यी हुन् पू र्वमिस नेपाल शृंखलाका प्रे मी

काठमाडौं, फागुन ९ । केही समययता पूर्वमिस नेपाल शृंखला खतिवडा भ्लगर सिसन बानियाँसँग प्रेममा रहेको चर्चा बजारमा खुब चलेको थियो। तर दुवै यसलाई स्वीकार गरिरहेका थिएनन्। टर्कीको इस्तानबुल भ्रमणमा रहेका

के हो से क्युरिटी प्रिन्टिङ प्रेस ख रिद प्र करण ?

काठमाडाैं,फागुन ९ ।  २०७३ सालमा पहिलोपटक सरकारले प्रेस राख्ने सम्बन्धमा औपचारिक अध्ययन गरेको थियो । त्यतिबेला केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले प्रेस

अन्तर्राष्ट्रिय विमानस्थलमा २० लाखकी पर्यटन प री

काठमाडाैं,फागुन ९ ।  कालो सारीमा रातो पारी (किनारा), सेतो पछ्यौरीमा रातो पारी । नेवारी मैचाको पहिरनमा सजिएकी पर्यटन परीले नेपाली, चिनियाँ र अंग्रेजी भाषामा बोल्न थालेपछि संस्कृति, पर्यटन तथा नागरिक

सञ्चार मन्त्रालयमा अ ख्तियारको छा पा, आ रोप पु ष्टी भए बाँस्कोटालाई आठ वर्षसम्म कै द हुनसक्ने

काठमाडौं, फागुन ९ । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा बिहीबार साँझ छापा मारिएको छ। मन्त्रालयमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले बाँस्कोटाको जिनी सचिवालयका कागजपत्र नियन्त्रणमा लिएका खबर आजको

यी हुन् प्रदेश १ का एक पटक घु म्नैपर्ने प र्यटकीय स्थलहरू

विराटनगर । प्रदेश नम्बर १ का धार्मिक तथा पर्यटकीय स्थलबारे धेरैलाई थाहा नहुन सक्छ । वास्तवमा प्रदेश १ मा पर्यटन प्रवद्र्धनको अथाह सम्भावना छ । विराटनगरबाट पूर्वका पर्यटकीय स्थल पुग्न



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।