राजनीति

प्रलोपा परित्याग गरेर बाहिरिए सुदन किराती

काठमाडौं, चैत १९ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले पदबाट राजीनामा दिएका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)ले नेकपा एकीकृत समाजवादीसहितका दलहरूसँग एकता

एमाले संसदीय दलको नेतामा बादल निर्वाचित

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा उनी दलको नेता चयन भएका हुन् । सुहाङ नेम्वाङले उम्मेदवार

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । पार्टीका पूर्व उपाध्यक्ष एवं सांसद गुरु

ओली पक्राउ विरुद्द एमालेले चैत २४ गतेदेखि विरोध प्रदर्शन सुरु गर्ने

काछमाडौ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न

फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने निर्णय गरेकी छन् । मन्त्री गौतमले मन्त्रालयका कामकारबाहीलाई छिटो, प्रभावकारी र पारदर्शी

एमाले सांसद राजेन्द्र राईले प्रधानमन्त्री शाह समक्ष राखे पार्टीका अध्यक्ष ओलीलाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै रिहा गर्नुपर्ने माग

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं पार्टीअध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले यतिबेला सडक आन्दोलनमा छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले एकल सरकार गठन गरेको भोलिपल्टै ओली र कांग्रेस

ओली पक्राउको विरोधमा आज एमालेले देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने

काठमाडौं । अध्यक्ष केपी ओली पक्राउको विरोधमा उत्रिएका एमालेका नेता–कार्यकर्ताहरूले आज पनि देशभर प्रदर्शन गर्ने भएका छन् । एमाले सचिवालय बैठकको निर्णयअनुसार आज एमालेले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा

ओली–लेखक पक्राउको विरोधमा झापामा प्रदर्शन, रिहाइको माग

झापा । केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेसँगै उनीहरूको रिहाइको माग गर्दै गृह जिल्ला झापामा विरोध प्रदर्शन सुरु भएको छ। नेकपा एमाले झापाको आयोजनामा बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयबाट

बालेन शाहले शुक्रबार १२:३४ बजे लिनेछन् प्रधानमन्त्रीको शपथ

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन्। शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने साइत

संसदको पहिलो बैठकमै एमसीसी खारेज गर्ने प्रस्ताव अघि सार्ने हर्क साम्पांगको घोषणा

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्ने प्रस्ताव पहिलो बैठकमै अघि सार्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।