राजनीति

मन्त्री साहको पद जोखिममा

काठमाडौं, चैत २६ । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेको जानकारी प्रधानमन्त्रीनिकट स्रोतले दिएका छन्। स्रोतका अनुसार साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट

१३ दिन गैरकानुनी हिरासतमा राखियो,प्रमाण नपुगेपछि सरकार पछि हट्यो :एमाले अध्यक्ष ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगाइएका आरोप प्रमाणित हुन नसकेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा पक्राउ गरी १३ दिनसम्म गैरकानुनी रूपमा

मेरो जीवन खुला किताब हो, सम्पत्तिबारे भ्रामक र झुटा प्रचार गरियो:देउवा

कमामाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सम्पत्ति सम्बन्धि भ्रामक र झुटा प्रचार गरिएको बताएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि देउवाले एक वक्तव्यमार्फत उक्त कुरा बताएका हुन्

सुदन र हर्कबीच श्रम संस्कृति पार्टीमा जानेबारे छलफल

काठमाडौं, २५ चैत । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्यबाट राजीनामा दिएका पूर्वमन्त्री सुदन किरातीले आफू हाल कुलिङ पिरियडमा रहेको बताएका छन् । प्रलोपाबाट राजीनामा दिएका किराती श्रम

३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ : गृहमन्त्री गुरुङ

काठमाडौं, चैत २२ । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्,

सेनालाई मन्त्रीका गाडीको ढोका खोल्ने काममा लगाइनु दुर्भाग्य : साम्पाङ

काठमाडौं, चैत २१ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले नेपाली सेनालाई मन्त्री र नेताहरूको सुरक्षामा खटाइनु र गाडीको ढोका खोल्ने काममा लगाइनु दुर्भाग्य भएको बताएका छन्। देशको

एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई औपचारिक रुपमा बधाई दिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले बालेनलाई औपचारिक बधाई दिने निर्णय गरेको

बादलको सम्बोधनले एमालेमा असन्तुष्टि, सचिवालय बैठकमा आज अभिव्यक्तिबारे छलफल हुने

काठमाडौं, चैत २० । आज नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक बस्दैछ । पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा संसदीय दलको नेता रामबहादुर थापाले हिजोको प्रतिनिधिसभाको पहिलो बैठकमा व्यक्त गरेको अभिव्यक्तिबारे गम्भीरतापूर्वक

एमसीसी खारेज गर्नुपर्छ: सांसद हर्क साम्पाङ

काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्

एमालेमा विद्रोहको आगो, पोखरेलविरुद्ध युवा उत्रिए सडकमा

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको राजीनामा माग्दै अनेरास्ववियुका विद्यार्थीहरू सडकमा उत्रिएका छन्। बुधबार साँझ अस्कल क्याम्पसबाट निस्किएको र्‍याली च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयतर्फ अघि बढ्दै चर्को प्रदर्शनमा रूपान्तरण भएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।