विश्व

अत्यधिक खोजीको सूचीमा रहेका फरार आतंककारी नेपाल—भारत सीमाबाट पक्राउ

नयाँ दिल्ली, २ फागुन । भारतीय प्रहरीले बुधबार अत्यधिक खोजी सूचीमा रहेका एक जना आतंककारीलाई पक्राउ गरेको दाबी गरेको छ । अधिकारीहरूले दिएको जानकारीअनुसार भारतीय मुजाहिद्दिन समूहका सदस्य आरिज खानलाई

प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरिरहेको पाइए फ्रान्सले सिरियामाथि नै हमला गर्ने चेतावनी

संयुक्त राष्ट्रसंघ, २ फागुन । फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोले सिरियाको सेनाले आफ्ना नागरिकलाई प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरिरहेको पाइएमा फ्रान्सले सिरियामाथि नै हमला गर्ने चेतावनी दिनुभएको छ । सिरियाली सेनाले

डोनाल्ड ट्रम्प र अमेरिकी ‘सफ्ट पावर’को गिरावट

क्याम्ब्रिज, २ फागुन । सबुत स्पष्ट छ । डोनाल्ड ट्रम्पको राष्ट्रपति पदले अमेरिकी सफ्ट पावर कम भएको छ । ग्यालपद्वारा १३४ मुलुकमा हालै गरिएको मत सर्वेक्षणमा ३० प्रतिशत मानिस मात्र

अचानक स्वास्थ्यमा समस्या देखिए पछि महानायक अमिताभ बच्चन अस्पताल भर्ना

मुम्बई, २६ माघ । भारतीय सिने उद्योग बलिउडका महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । अचानक स्वास्थ्यमा समस्या देखिए पछि अमिताभलाई अस्पताल भर्ना गरिएको हो । अमिताभलाई भारतको मुम्बईस्थित

अमेरिकामा आप्रवासीका लागि ढोका बन्द गर्न पाउँदा सबैभन्दा धेरै खुशी हुन्छु : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीसम्बन्धि आफ्नो नीतिमा संसदले सहमति नजनाउने हो भने पूर्ण रुपमा बन्द गर्न पाउँदा आफू खुशी हुने बताएका छन् । आप्रवासी नीति सुधार्न नमान्ने हो

ताइवानमा शक्तिशाली भूकम्प, चार जनाको मृत्यु, २२५ घाइते, १४५ जना हराए, उद्वारकार्य जारी

हुवालिन, २४ माघ । ताइवानमा बुधबार विहान शक्तिशाली भूकम्प गएको समाचार छ । त्यसमा परी चार जनाको ज्यान गएको छ भने अरु २२५ जना नराम्ररी घाइते भएका बताइएको छ ।

मालदिभ्स्मा राजनीतिक संकट झन गहिरियो, प्रधानन्यायाधीशलाई नै पक्राउ, सर्वोच्च अदालत प्रहरी घेरामा

माले, २३ माघ । केही दिन यतादेखि व्यापक राजनीतिक विवाद सुरु भएको मालदिभ्स्मा मङ्गलबार यहाँका प्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको समाचार छ । सर्वाेच्च अदालतलाई मङ्गलबार बिहानैदेखि प्रहरीले घेरा हालेको छ

२२ जना भारतीय चालक दलका सदस्यसहित अपहरणमा परेको पानीजहाज मुक्त

नयाँदिल्ली, २३ माघ । पश्चिम अफ्रिकामा २२ जना भारतीय चालक दलका सदस्यसहित अपहरणमा परेको पानीजहाज मुक्त भएको भारतीय अधिकारीहरुले जनाएका छन् । सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको

सिरियामा भएको हवाई कारबाहीमा ३० सर्वसाधारणको मृत्यु

अर्बिन, सिरिया, २३ माघ । सिरियाली राजधानी दमासकसको नजिकमा पर्ने एक इलाकामा सुरक्षाफौजबाट भएको हवाई कारबाहीमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियामा जारी करिब सातबर्ष लामो

साउदीको भूभागलाई निशाना बनाई छाडिएको ब्यालिस्टिक क्षेप्यास्त्र बीचैमा नष्ट

रियाद । साउदी अरबको हवाई प्रतिरक्षा बलले यमनी सिया हुथी विद्रोहीद्वारा साउदी भूभागलाई निशाना बनाई छाडिएको ब्यालिस्टिक क्षेप्यास्त्रलाई सोमबार बीचैमा नष्ट गरिदिएको राज्यसञ्चालित संञ्चारमाध्यमले जनाएको छ । यमनको हुथी विद्रोहीको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।