विश्व

रुसका विदेश मन्त्रीले भने,- सिरियाका सवै दलहरूले सर्त मान्न तयार भए युद्धविरामको प्रस्ताव कार्यान्वयन हुन्छ

सवै पार्टीले शर्त मानेमा सिरियामा युद्धविराम सम्भव रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले सिरियाका सवै दलहरूले सर्तहरू मान्न तयार भए मात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताउनु भएको छ

‘चुप लागेर बसेका देशहरु, आँखा खोल’- सिरियाका एक बालकले गरे विश्वभरका मानिसलाई यस्तो आव्हान – हेर्नुहोस् भिडियो सहित

सिरियाका एक बालकको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले एक भिडियो मार्फत विश्वभरका मानिसहरुलाई जाग्न आव्हान गरेका छन् । उनले भनेका छन्,‘हामीसँग भगवान् मात्र छन् । अब त

मर्नु अघि सिरियाकी यी ३ बर्षिय बालिकाले ‘भगवानलाई म सवैकुरा भन्नेछु’ भनेपछि…

एजेन्सी । अमेरिका र रुसको सहयोग पाएको सीरिया सरकारले आफ्नै देशको विद्रोही प्रभावित क्षेत्रमा रासायनिक हतियारबाट आक्रमण गर्दा ५ सय बढिले ज्यान गुमाएका छन् । युद्ध विराम गर्ने सहमतिलाई लत्याउँदै

श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइदै

मुम्बइ, १४ फागुन । भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको थियो ।

स्तब्ध बनाउने तस्विर : हवाई आक्रमण हुदाँ आफ्नी बहिनीलाई जोगाउँदै सिरियाका एक बालक

कुनै वेलाको समृद्ध र सम्पन्न भनेर चिनिने मध्यपूर्वमा रहेको देश सिरिया यतिबेला खण्डहर बनेको छ। शक्तिशाली देशहरुको आ-आफ्ना स्वार्थ र देश भित्रका राजनीतिक शक्तिहरुको खिचातानीले सिरियामा गृहयुद्ध चलिरहेको छ भने

कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

अबुजा, १० फागुन । नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिनुभएको छ । राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना

‘पढाउने शिक्षकलाई बन्दूक उपहार !’- यस्तो छ ट्रम्पको घोषणा…

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्कुलमा हुने गोलीबारी रोक्न करिब २० प्रतिशत शिक्षकलाई बन्दुक राख्न दिने प्रस्तावमा आफूले विचार गर्ने बताएका छन् । स्कुलमा सुरक्षा व्यवस्था गरिनुपर्ने माग सुनिसकेपछि

सञ्जालमा भाइरल बनेकी प्रिया अदालत पुगिन्, यस्तो छ कारण…

एजेन्सी । सामाजिक सञ्जालमा चर्चा बटुलिरहेकी दक्षिण भारतकी किशोरी प्रिया प्रकाश वारियर पनि अदालत पुगेकी छन्। उनले आफूविरूद्ध दर्ता भएको मुद्धा रद्ध गर्नु पर्ने माग राख्दै उच्च अदालतको पुगेकी हुन्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी आकाश प्रयोग गरेको भन्दै पाकिस्तानले करिब ३ लाखको बिल भारत पठाइदिएपछि…

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणका क्रममा पाकिस्तानी आकाश प्रयोग गरेको भन्दै २ लाख ८६ हजार रुपैयाँको बिल भारत पठाइदिएको छ । भारतीय प्रधानमन्त्री मोदी पाकिस्तानका तत्कालिन प्रधानमन्त्री

प्रधानमन्त्री ओलीलाई मित्र राष्ट्रहरुको बधाई को ओइरो

काठमाडौँ, ५ फागुन।नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका केपी शर्मा ओलीप्रति छिमेकी र अन्य मित्र राष्ट्रहरुले यतिखेर बधाईको ओइरो लाएका छन् । छिमेकी देशले त उहाँसँग मिलेर कामगर्न आफूहरु उत्साही भएको बताएका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।