विश्व

इन्डोनेसिया भूकम्प : मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

जाकार्ता । मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस

भारत अधिनस्थ काश्मिरमा गोली हानाहान, दुइको मृत्यु

श्रीनगर, भारत अधिनस्थ काश्मिर, ३१ जेठ (रासस÷सिन्ह्वा) । भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ ।

दक्षिण र उत्तर कोरियाबीच सैन्य वार्ता सुरु

सोल, ३१ जेठ । दक्षिण र उत्तर कोरियाबीच सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार दुवै देशका सैनिक जर्नेल स्तरमा वार्ता सुरु भएको छ । स्थानीय सञ्चारमाध्यामहरुले बिहीबार सो जानकारी दिएका

भारतले सौर्य उर्जाबाट सन् २०२२ सम्म १०० गिगावाट विद्युत उत्पादन गर्ने

नयाँ दिल्ली, २७ फागुन । भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्झौता

दक्षिण कोरिया का विशेष दूत अमेरिका प्रस्थान गरेलगत्तै चीनले दियो यस्तो प्रतिक्रिया

एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्ता गर्न आग्रह गरेका छन् । बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले सो आग्रह गर्नुभएको बताइएको छ । चिनियाँ विदेश

बीजेपी को विजय पछि भारतमा ढालियो लेनिनको शालिक, कम्युनिष्ट पार्टीको कार्यालय तोडफोड

काठमाडौं । भारतको त्रिपुरामा सोमबार बीजेपी वर्कर्सले रुसी क्रान्तिका नायक ब्लादिमिर लेनिनको शालिक ढालिदिएका छन् । यो दौरान उनीहरुले भारत माताको जयजयाकारको नारा लगाएका थिए । पार्टी महासचिव राम माधवले

अमेरिकाको पूर्वी क्षेत्रमा भीषण आँधी, कम्तीमा ६ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

एजेन्सी, फागुन १९ । अमेरिकाको पूर्वी क्षेत्रमा आएको भीषण आँधीका कारण त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ भने कम्तीमा ६ जनाको मृत्यु भएको छ । १० लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट

प्रहरीसँग को भिडन्तमा १० माओवादी मारिए

काठमार्डौ । भारतको छत्तिसगढको बीजापुरमा प्रहरीसँगको भिडन्तमा कम्तिमा १० माओवादी र एक प्रहरीको मृत्यु भएको छ । भिडन्तपछि माओवादीको साथमा रहेको ठूलो मात्रामा हतियार प्रहरीले बरामद गरेको छ। डीआईजी सुंदरराज

पछिल्लो भिडन्तमा सिरियामा ८ कुर्दिस सेना मारिए

सिरिया, फागुन १८ । सिरियाको आफरिनमा कुर्दिस लडाकु र टर्किस सेनाबीच भएको भिडन्तमा आठ जना कुर्दिस सेना मारिएका छन् । घटनामा १३ जना घाईते भएका छन् । आफरिनमा गत जनवरीदेखि

खानासँग यौन साट्दै सिरियाली महिला !

एजेन्सी । सिरियाका महिलाहरुको राहत शिविरमै यौन दुर्व्यवहार हुने गरेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरुलाई राहत पुर्‍याउने पुरुष राहतकर्ताले सिरियाली महिलामाथि यौन दुर्व्यवहार गरेको खुलासा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।