विश्व

श्रीलङ्काका अपदस्त प्रधानमन्त्री ५१ दिनपछि पुनर्बहाली !

कोलम्बो । श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली हुनुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेलाई पुनर्बहाली गर्नुभएको छ । सिरिसेनाले गत अक्टोबर २६

अमेरिकी लडाकू विमानको उडान रोक्दैछौं : ब्राउन

वासिङ्टन । अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिनुभएको छ । दक्षिण कोरिया सरकारको आग्रह पश्चात उक्त निर्णय

क्रिस्चियन धर्म प्रचार गर्दै हिड्ने अमेरिकी नागरिकको धनुषवाण हानी हत्या

एजेन्सी । क्रिस्चियन धर्म प्रचारक एक अमेरिकी नागरिक भारतमा शंकास्पद रुपमा मारिएका छन् । भारतको दुर्गम आदिवासी क्षेत्र अन्डामन टापुमा धनुषवाण प्रहार गरी क्रिश्चियन धर्म प्रचारक चाउको हत्या भएको भारतिय

अर्कीसँग विवाह गर्ने लागेको भन्दै ‘प्रेमी’को हत्या गरेर उनकै मासु पकाई श्रमिकहरुलार्इ ‘भोज’ खुवाएपछि…

एजेन्सी | सुन्दैमा पनि अाङ सिरङ्ग पार्ने घटना संयुक्त अरब इमिरेट्स (युएर्इ) मा भएकाे छ । मोरोक्कोकी एक महिलाले ७ वर्षदेखि प्रेम गर्दै अाएकाे अाफ्नै प्रेमीकाे हत्या गरी उनकाे मासु

को हुन भारतीय प्रधानमन्त्री मोदीको छेउमा देखिने यी ब्यक्ति ? जसको एक आवाजमा लाखौं युवा एकत्रित हुन्छन (भिडियो सहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छेउमा देखिने यी ब्यक्ति को होलान ? प्रधानमन्त्री मोदीसँगै सामान्य पहिरनमा देखिएका यी व्यक्ति हेर्दा सर्वसाधारण गाउँले जस्ता देखिएपनि यिनको व्यक्तित्व भने असामान्य खालको छ ।

गरिबी निवारणका लागि पाकिस्तानले चिनियाँ नमूनालाई आधार बनाउने

इस्लामावाद, पाकिस्तान । पाकिस्तानले गरिबी निवारणका लागि चिनियाँ नमूनालाई आधार बनाउने प्रधानमन्त्री इमरान खानले बताउनुभएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । पाकिस्तानको पूर्वी शहर लाहोरमा सरकारी आवास गृहको उद्घाटन समारोहमा

अमेरिकी सेनाको कारबाहीमा अल शबाब समूहका ६० आतङ्ककारी मारिए

सोमालिया, ३१ असोज (रासस÷एएफपी) । अमेरिकी सेनाले मध्य सोमालियामा केही दिनअघि गरेको एक कारबाहीमा परी अल–शबाब समूहका करिब ६० जना लडाकू मारिएको विश्वास गरिएको छ । हरारडेरे नगर नजिकै आतङ्ककारी

काश्मिरमा दोहोरो गोली हानाहान, दुई जनाको मृत्यु

श्रीनगर । भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । मारिएकाको पहिचान अझै

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १ हजार २३४ पुग्यो, इन्डोनेसियामा पुनः शक्तिशाली भूकम्पहरु

जाकार्ता । इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १ हजार २३४ पुगेको छ । यसअघि सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार मृतक

कस्मिरमा तीन प्रहरीको अपहरणपछि हत्या

श्रीनगर (भारत) । भारत प्रशासित कस्मिरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार यस्तो तनावपूर्ण घटना भएको जनाइएको छ । दशकौंदेखि हिंसा भइरहेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।