धर्म/दर्शन

नौमती बाजा बजाउँदै महिला समूह

रेसुङ्गा (गुल्मी), ११ मङ्सिर : गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ । महिला पनि अगाडि बढ्नुपर्छ

मिथिलामा छठपछि सनेसको चटारो

महोत्तरी, १० मङ्सिर : छठपर्व सकिएको एक साता हुनै लागेको छ । पर्व सकिए पनि मधेसको प्राचीन मिथिला क्षेत्रमा अझै छठको ‘सनेस’ (कोसेली)को मौसम कायमै छ । छठ मनाइएका सबैजसो

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दसैँ तिहारमा मात्रै ६१ हजार बढी दर्शनार्थी

ताप्लेजुङ, ७ मङ्सिर : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँतिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१

हरिबोधनी एकादशी : काठमाडौँ सहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ, ७ मङ्सिर : आज हरिबोधनी एकादशी । काठमाडौँ उपत्यकाका चार नारायण (चाँगुनारायण, इचङ्गु नारायण, विशङ्खुनारायण र शेषनारायण)लगायत देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष

तेह्र सय वर्ष पुरानो गङ्गाजमुना जात्रा

मलेखु (धादिङ), ७ मङ्सिर : धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीयरुपले परिचित स्थल हो । यस झरनामा वर्षांैदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट

हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिँदै

पूर्णप्रसाद मिश्र/काठमाडौँ, ७ मङ्सिर : चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल

सबै धर्मावलम्बीले मिलेर मनाए छठ

भक्तपुर, ४ मङ्सिर : सोमबारको झिसमिसे बिहानी भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा बर्तालुको भीड थामिनसक्नुको थियो ।

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

जलेश्वर, ४ मङ्सिर : महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज

सजाइयो छठीघाट, छठी माताको शक्तिप्रति व्रतालुको अगाध आस्था

रौतहट, ३ मङ्सिर : “आजभन्दा करिब ४५ वर्ष अगाडिको छठ मनाउन छठीघाट जाँदा मेरो छोरा सानै थियो । रातिको समयमा बाबुले छठीमाइको मन्दिरमा अञ्जानबस पिसाव फेरिदिएछ ।” छठी माताप्रति आफूहरुको

छठपर्वको तयारी पूरा, आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै

वीरगञ्ज (पर्सा), ३ मङ्सिर : छठपर्वको महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ । वीरगञ्जसहित तराई–मधेशमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजास्थानलाई दुलही झैंँ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।