धनकुटा,१० असोज । हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा धनकुटाको विश्रान्ति मन्दिर परिसरमा दुर्गा नवोरात्रोत्सव पुजा प्रारम्भ गरिएको छ । बडादशैंको नवौं दिनसम्म निरन्तर पुजा, भजन,किर्तन गरिने र अन्तिम दिन
काठमाडौं, १० असोज । काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा सोमबार शुभ साइतमा जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको सोमबार बिहान १०ः२३ बजेको शुभ साइतमा हनुमानढोकास्थित दसैंघरमा जमरा राखिएको हो
काठमाडौँ, १० असोज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । घरको पूजा कोठा वा दसैँ
महोत्तरी, ९ असोज । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन
अजयकुमार साह/धनुषा, ३१ भदौ (रासस) ः पवित्र मानिएको जितिया पर्व जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र
महोत्तरी, २६ भदौ । असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृ पक्ष सुरु भएको छ । यसअघि प्रथम वार्षिक श्राद्ध (बरखी) गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई
चितवन, २६ भदौ । पवित्र धार्मिकस्थल देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शिवको मूर्ति निर्माण गरिने भएको छ । भरतपुर नगरपालिका–१ स्थित रोटरी करुणालय आडैमा देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले मूर्ति निर्माण
काठमाडौं, २६ भदौ । सोह्र श्राद्ध अर्थात् पितृ पक्षको पहिलो दिन आइतबार पवित्र पशुपति क्षेत्रमा आफ्ना दिवंगत पितृलाई सम्मानका साथ तर्पण, पिण्डदान र सिदादान गरिँदै । प्रत्येक वर्ष आश्विन कृष्ण
भक्तपुर, २६ भदौ । मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो
युवराज विष्ट/भोजपुर, २५ भदौ । प्रसिद्ध धार्मिकस्थल त्रिपुरेश्वर महादेवको संरक्षण थालिएको छ । पूर्वको पशुपति भनेर चिनिएको तथा खोटाङ हलेसीको दोस्रो स्वरुपको पहिचान बनाएको भोजपुरको पौवादुङमा गाउँपालिका–१ तिलाहरमा रहेको त्रिपुरेश्वर