काठमाडाैं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका व्रतालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन्। बर्तालु बुधबार बिहान चाँगुनारायणस्थित सादहमा स्नान गरी चाँगुनारायणको मूल मन्दिरमा माधवनारायणलाई
काठमाडौँ, ९ फागुन । पौष शुक्ल पूर्णिमादेखि शङ्खरापुर नगरपालिकाको साँखुमा माधवनारायण व्रत गरिरहेका वर्तालुलाई आज खीर (तस्मी) भोजन गराइएको छ । बर्तालुलाई प्रत्येक वर्ष माघ शुक्ल नवमी अर्थात द्रोण नवमीका
पूर्वी नेपालको सुन्दर शहर धरानको शिरमा बुढासुब्बा मन्दिर रहेको छ । प्रेमी, प्रेमिकाहरु आफ्नो प्रेम सफल बनोस भन्ने कामना गर्न सो मन्दिरमा गई धागोको डोरो मन्दिरमा बाँध्ने र मन्दिरकै आँगनमा
काठमाडौँ, ४ फागुन । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक
भक्तपुर, १५ माघ । माघ महिना बिहानीको चिसोको पर्वाह नगरी यहाँस्थितको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधव नारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ
आदित्य दाहाल, काठमाडौँ (साँखु), १५ माघ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष
पूर्णप्रसाद मिश्र,काठमाडौँ, १५ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ
काठमाडाैं। पौष शुक्ल पूर्णिमाका दिन (यही माघ १५गते) हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आरम्भ गर्दैछन्। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना हरेक दिन
काठमाडौँ, १० माघ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शाली नदीमा गरिने माधवनारायण व्रत गर्न चाहनेले आजदेखि नाम लेखाउनुपर्ने भएको छ । विगत वर्षमा पौष शुक्ल पूर्णिमाको अघिल्लो
काठमाडौं/मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व