धर्म/दर्शन

मन्दिर खुलेसँगै पशुपति क्षेत्रमा बढ्न थाल्यो चहलपहल

काठमाडौं, नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ। पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका छन्। भक्तजनलाई

श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर विवाह पञ्चमी पर्व मनाइँदै

काठमाडाैं। प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ। त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको

धनकुटामा पनि विभिन्न शिवालय मन्दिरहरुमा शतविज छरि मनाइयो वालाचर्तुदशी

धनकुटा खबर । बाला चर्तुदशीका दिन आज धनकुटाका विभिन्न शिवालय मन्दिरहरुमा शतविज छरेर वालाचर्तुदशी पर्व मनाईको छ । धनकुटाको तल्लोगोकुण्डेश्व,नर्वदेश्वर,मुलघाट लगायतका स्थानमा शदबिज छरिएको हो । आजको दिन मृत्यूवरण गरेका

बालाचतुर्दशीमा देवघाट नआउन आग्रह

तनहुँ । देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेको छ । मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरिएको हो । समितिले

धनकुटा छिन्ताङ क्षेत्रका राईले मनाए पापानी, वाढाङमी पर्व !

धनकुटा खबर । धनकुटाको शहिदभूमी गाउँपालिका खाल्सा छिन्ताङ क्षेत्रका किराँत छिलिङ, नाम्चियाङ र अन्य राई जातीहरुले मनाउने पापानी, वाढाङमी पर्व मंगलबार सम्पन्न भएको छ । मंसिर पूर्णीमाको पछिल्लो मंगलवारदेखी शूरु

धनकुटामा मात्र बसोवास रहेको आठपहरीया जातीको मुख्य चाड बडाङ्मी सुरु

धनकुटा खबर । धनकुटा नगर क्षेत्रमा मात्र बसोवास रहेको आठपहरीया जातीको मुख्य चाड बडाङ्मी सुरु भएको छ । आठपहरिया जातिको मुख्य चाडको रुपमा रहेको वढाङमी मंसिरे पूर्णिमा बाट सुरुभएर औंसीसम्म

धार्मिक पर्वमा देवघाट नआउन आग्रह

चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा पर्वका अवसरमा भक्तजन तथा श्रद्धालुलाई नआउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले कोभिड–१९ को सङ्क्रमणको जोखिम यथावत रहेकाले नआउन आग्रह गरेको हो

तिहार सकिएलगत्तै मिथिला क्षेत्रमा छठको तयारी

महोत्तरी, मंसिर २/तिहार पर्व सकिएलगत्तै मिथिलावासी छठ पर्वको तयारीमा जुटेका छन्। कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ (भैयादुज, भ्रातृद्वितीया पनि भनिने भाइटीका) पर्वसँगै दीपावली (यमपञ्चक) सम्पन्न भएपछि मैथिल (मिथिलाका बासिन्दा) अब

धनकुटाको धार्मिक पर्यटकीय स्थल साततले लुङ्गधाङ्ग गुफा र लुङ्गधाङ्ग झरना परिसरमा सरसफाइको लागि गरियो यस्तो ब्यवस्था

कार्तिक २६,धनकुटा खबर । धनकुटा नगरपालिका १ ओक्मालुङ स्थितको धार्मिक पर्यटकीय स्थल साततले लुङ्गधाङ्ग गुफा र लुङ्गधाङ्ग झरना परिसरमा आज डस्विन राखिएको छ । त्यस स्थानमा फोहरमैला व्यबस्थापनका लागि धनकुटा नगरपालिकाको

जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडौं/धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।