ललितपुर । ४६ सालको जनआन्दोलनका सहिद ठेचो डोजोले शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिताको उपाधि जितेको छ । ठेचो सर्वाधिक ५ स्वर्ण, १ रजत र ३ कांस्य
काठमाडौं, २६ चैत । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड -बिसिसीआइ_ ले रोयल च्यालेन्जर्स बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ । इन्डियन प्रिमियर लिग -आइपिएल_ मा
काठमाडौं, २५ चैत । अखिल नेपाल फुटबल संघले यहि २०८२ बैशाख २० गतेबाट ए डिभिजन सुरू हुने भएको छ। ए डिभिजन क्लबहरु सहभागी हुने लिग कम नकआउट फुटबल प्रतियोगिता
धनकुटा,२५ चैत । १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत ५ औं धनकुटा नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ । धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा रनिङ शिल्ड प्रतियोगिता सोमबार
काठमाडौं, २५ चैत । गुजरात टाइटन्सले तेस्रो जीत हासिल गरेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार घरेलु टोली सनराइजर्स हैदराबादविरुद्ध ७ विकेटको सहज जित दर्ता गरेर तेस्रो
बारा, २५ चैत । मच्छिन्द्र फुटबल क्लब जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ । साविक विजेता पुलिसलाई टाइव्रेकरमा ४पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो । मच्छिन्द्रको
विराटनगर । विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा भारत पटनाको फार्मेन्स क्रिकेट एकेडेमी र सिराहा जिल्ला क्रिकेट क्लब विजय भएको छ । पटनाले भारतको दिल्ली युथ
धनकुटा,२३ चैत । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको १७ औं संस्करणको उपाधी नबोबुद्ध यूथ क्लब सप्तरी हात पारेको छ । आज भएको निकै प्रतिस्पर्धात्मक खेलमा गाइघाट फूटवल क्लव
काठमाडौं, २३ चैत । लखनउले मुम्बईलाई १२ रनले पराजित गरेको छ । इन्डियन प्रिमियर लिग २०२५ को १६ औं खेल लखनउ सुपरजायन्ट्सले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको हो
सैलेन्द्र तामाङ /चैत्र २२,चौविसे । चैत २७ गतेबाट धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीमा १५ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुनेभएको छ । दुई दिन सम्म हुने प्रतियोगिताको सम्पूर्ण