काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताएका छन्। उनले आज चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल-नेपाल