कोरोनाबाट ब,च्न भेडेटारमा जनचेतना अभियान र स्वास्थ्य सामाग्री वितरण

धनकुटा खबर, वैशाख ४ । धनकुटा सहित पूर्वी पहाडी जिल्ला कै प्रमुख नाकाको रुपमा रहेको अति सं,वेदनशिल स्थान भेडेटारमा आज कोरोना भाईरस सं,क्रमणबाट सर्तकर्ता अपनाउनका लागि जनचेतना अभियान सञ्चालन गर्दै

प्रदेश १ मा द्रुत परीक्षणबाट ८ सय २६ जनाको कोरोना परीक्षण, एक जनाको रिर्पोट पोजेटिभ

विराटनगर, बैशाख ४ । प्रदेश १ मा विहीबारसम्म द्रु,त परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ

चितवनमा र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिनेको संख्या ४ पुग्यो

काठमाडौं । चितवनमा ४ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडीटी) परिक्षणमा पोजेटिभ देखिएको छ । बुधबार रत्ननगरपालिकाको टाँडीस्थित गुञ्जमान अस्पतालमा गरिएको आरडीटी परिक्षणमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या

प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढ्दै – ८२१ जनाको रिर्पोट नेगेटिभ

विराटनगर, बैसाख ३ । प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ

कोरोना कहर – धनकुटाका ७ वटै तहद्वारा ब्रिफिङ (कोरोना रो,क्न अहिलेसम्म के-कस्ता कामहरु गरियो ?)

ईश्वर थापा, धनकुटा । विश्वव्यापी महामा,रीको रुपमा फै,लिएको कोरोना भाइरस (कोभिड–१९) को सं,क्रमणलाई रो,क्न पार्टी स्थानीय कमिटी र स्थानीय तहहरुले गरेका कार्यहरुको नेकपा धनकुटाले आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको

जहाँ बन्दैछ कोरोनाविरु,द्ध लड्ने ह,तिया,र

काठमाडौँ, ३ बैशाख । त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आ,वतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै

कोरियाबाट आएका चितवनका एक व्यक्तिको रयापिड टेस्ट पोजेटिभ देखियो

केदार शर्मा, चितवन, ३ वैशाख । र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणको क्रममा चितवनको रत्ननगरमा एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ । आज रत्ननगर १४ पिठुवामा रहेको गुञ्जमान सिंह अस्पतालमा आरडीटी प्रविधिमार्फत

प्रदेश १ मा द्रु,त गतिमा कोरोना परीक्षण – ६५३ जनाको नमूना परीक्षण गरियो

विराटनगर, बैशाख २ । प्रदेश १ मा कोरोना रोग प,त्ता लगाउन गरिने छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) को गति बढेसंगै यसको नतिजा आउने संख्या पनि थपिएको छ । द्रुत परीक्षण

काठमाण्डौमा ३ जनाको रयापिड टेस्टमा कोरोना देखियो – अर्थमन्त्री डा. खतिवडा पनि जोखिममा

काठमाण्डौ वैशाख १ । काठमाण्डौको पेप्सिकोलास्थित सन सिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामा कोरोना सं,क्रमण भएको छ । एकै परिवारमा तीन जनाको यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भ,र्ना गरिएको छ

नेपालमा थप ३ जनामा कोरोना सं,क्रमणको पुष्टि – सं,क्रमित संख्या १२ पुग्यो

काठमाडौं, ३० चैत्र । सरकारले तीनजना थप कोरोना भाइरस सं,क्रमित भएको पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगञ्जमा तीनजनाको कोरोना भाइरस सं,क्रमण पुष्टि गरेको हो । मन्त्रालयका अनुसार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।