भक्तपुर । कोरोना भा,इरस (कोभिड–१९) को स,ङ्क्रमणको उ,द्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान
काठमाडौं । लामो समयको प्रतिपक्षापछि कोरोनाभा,इरस अतिप्रभावित मुलुक चीनबाट उद्धार गरिएका १७५ नेपालीलाई भक्तपुरको खरिपाटीमा राखिएको छ । कोरोनाभाइरस अतिप्रभावित चीनको हुबेइ प्रान्तस्थित विभिन्न सहरबाट उ,द्धार गरिएका १७५ जनलाई आइतबार