सेनाको गोलीले मृत्यु भएका आफ्ना समर्थकलाई श्रद्धाञ्जली दिँदै दार्जिलिङबासीले आइतबार ‘श्रद्धाञ्जली र्याली’ प्रदर्शन गरेका छन्। आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाको नेतृत्वमा हजारौंको संख्याका स्थानीयले गोलीले मृत्यु भएकाहरूको शव दार्जिलिङ बजार परिक्रममा