धनकुटा खबर । धनकुटा नगरपालिका वडा नं ४ लाई बाल मैत्रि वडा घोषणा गर्ने अभियान अन्तरगत सञ्चालन गरिएको बाल मैत्रि स्थानीय शााननको सूचकको अवस्था तथा आवधिक लगानी योजना निमार्ण कार्यक्रम
धनकुटा । धनकुटा नरगपालिकालाई बालमैत्रि नगर घोषणा गर्न सबै सरोकारवाला लाग्नु पर्नेमा धनकुटा नगरपालिकाका कार्यबाहक प्रमुख जंगबहादुर राईले जोड दिनुभयो । धनकुटा नगर बालमैत्रि घोषणमा सञ्चारकर्मीहरुको भुमीका सम्बन्धि अभिमुखीकरण कार्यक्रममा