काठमाडौं, जेठ १७ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडाध्यक्षसहित सबै स्थानीय जनप्रतिनिधिले बुधबार शपथग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुलाई