रमेश गिरी, भक्तपुर, २९ चैत /भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन्
काठमाण्डौः बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई सेनिटाइजर, साबुन र मास्क वितरण सुरू गरेको छ। जात्राबाट कोरोना संक्रमण फैलिन नदिन र कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण