दुबईमा ‘शिक्षाको लागि हिडाई’

फाल्गुन ६, संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आयोजित ‘शिक्षाको लागि हिडाई’ कार्यक्रममा नेपाली कामदार नेपालको झन्डा सहित उपस्थीति भएका छन् ।

त्यस कार्यक्रममा युएईमा कार्यरत बिश्वभरका नागरीकहरूको उल्लेखनीय सहभागी थियो । ‘नेपालको झन्डा फराउदै दुबईमा सडकमा हिड्न पाउदा हामीलाई निकै गर्व लाग्यो,’ दुबई पुगेका धापखेल, ललितपुरका सहदेब नेपालीले भने,‘बिश्वभरका नागरीकको उपस्थीतिमा हाम्रो झन्डा बिशेष बन्न पुग्यो ।’

शिक्षाबाट वञ्चित लाखौ बालवालिकालाई सहयोग गर्न दुबईमा तीन किलोमिटर हिड्ने कार्यक्रम राखिएको थियो । यसमा सहभागी जनाउनेले ३० दिराम दिनुपर्छ ।

– कान्तिपुर दैनिक ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।