यूएईको म्यानपावरले यी ६ नेपाली महिला कामदारलाई बिक्रिमा राख्यो (भिडियो)

युएईको म्यानपावर कम्पनीले छ जना नेपाली महिला कामदारलाई बिक्रीका राखेको छ । अद शाहीन म्यानपावर रिक्रुटम्यान्ट कम्पनीले ती ६ जना महिला कामदारलाई विक्रीका लागि राखेको हो । थप जानकारी भिडियो रिपोर्टमा हेर्नुहोस्
https://youtu.be/J06CHCupT9E


