‘मलाई बचाउनुहोस्, म बाँचेर सबैलाई हेर्ने छु’ : १० बर्षीय अश्मी सिंह (भिडियोसहित)

जिन्दगीको रित पनि आनौठोछ जहा समस्यै समस्याले जेलेको हुन्छ दैब पनि त्यसैलाई दुख दिन्छन । त्यस्तै भयो जाजरकोटको त्रिबेणी नगरपालिका वार्ड न ५ मा बस्ने लक्ष्मण सिंहको छोरी अस्मि सिंहलाइ | वर्ष १० कि अस्मी जिन्दगि के हो बुज्न सके भैसकेकी छैनन् तर उनको मस्तिस्कमा गम्भीर समस्या आए पछि मृत्यूसंग लड्दै छिन त्यो पनि एक्लै | उनको अप्रेसन भए पनि अझै उनि आर्थिक समस्याले गर्दा खतरा मुक्त हुन् सकेकी छैनन् अस्पतालको पुरै पैसा तिर्न बाकीनै छ । तर यी आबोध बच्चीले भोलिका दिनमा हरेक बिहानी हेर्ने र मुस्कुराउने चाहाना पालेकी छन् तर त्यसको लागि तपाइँ हाम्रो साथ् नभए यो उनको चाहना आधुरै रहने छ ।

उनि अहिले औषधि सम्म किन्न सक्ने अबस्थामा छैनन् गरिबीको चपेटा पिधिएकि उनि एक घुट औसधिको लागी तपाइँ हाम्रो साथ् खोजि रहेकी छन् । अस्मीको घरको अवस्था सचिनै दयनिय छ त्यस माथि यस्तो गम्भीर ठुलो रोगको चपेटामा परेकी छिन | उनि जीवन जिउनको लागि सहयोगी हातहरुको खोजीमा छन् यदि तपाइँ हामीले साथ दिएउ भने उनले लामो जिन्दगीको यात्रा कोर्न सक्छिन | हो हाम्रो सानो सहयोगे उनको जिन्दगि बच्छ भने हामीले सानो सहयोग गर्नु हाम्रो कर्तब्य र धर्म हो । आउनु होस् हामी सबै मिलेर यी आबोध बच्चीलाई सहयोग गरौ उनलाई बचाउ यिनी पनि तपाइँ हाम्रै बहिनि हुन् छोरी हुन् । धर्म कमाउन मन्दिर जानु पर्दैन सेवानै धर्म हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।