यस्तो छ मतदान प्रक्रिया…, कस्तो छ मतपत्र ? (हेर्नुहोस् साझासवाल)
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यसपाली साझा सवालमा नमूना मतदान केन्द्रमा देशभरिका ६० जना मतदाताले भोट हाले । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र पूर्व निर्वाचन आयुक्त उषा नेपालसँग मनदान बारे गरिएको बहस


