भुकम्प पीडितको गुनासो: भन्छन- घर भूकम्पले ढल्यो, नेताले वास्ता गर्दैनन्, भोट के का लागि दिनु ? किन जिताउनु ? (हेर्नुहोस भिडियो)
मुलुक यतिबेला चुनाबी वातावरणमा रङ्गिएको छ । चारैतिर ध्वजा पताकाहरु टाँगिएका छन् ।
सबैलाई आफ्ना नेता र नेताका समर्थकहरुलाई विजय हुने र गराउने धाउन्न मात्रै छ । घरदैलो अभियानमा डुलिरहेका नेताहरु घर भएकाहरुको दैलो दैलोमा मात्रै डुल्दै हिंडेर आफु जिताउ अभियानको भोट मागिरहेका छन् । सबैको नजर कुन पार्टीबाट को नेता आयो र भोट माग्यो भन्ने तिर तानिएको छ भन्दा खासै फरक नपर्ला ।
तर यहि दौरानमा लाइटनेपालको क्यामेरा सडक छेउमा २/४ थुप्रो तरकारी वा फलफुल राखेर व्यापार गर्ने तिर पुग्यो र क्यामेरा उनीहरु तिरै तेर्सियो । यसै बिषयमा रुपनी जीएमले तयार पारेको यो रिपोट हेर्नुहोस :


