मधेसी जनता भन्छन्,– ‘चुनावमा मेरो भोट एमालेलाई’ (भिडियो हेर्नुहोस्)
आसन्न स्थानीय तहको निर्वाचन अधिकांशले एमालेलाई मतदान गर्ने बताएका छन् भने केहीले कांग्रेसलाई भोट दिने बताएका छन् । उनीहरुले विकासप्रेमी र समृद्धिको एजेण्डा बोक्ने एकमात्र पार्टी एमाले भएको समेत बताएका छन् ।
https://youtu.be/l22OtcXMqvE


