आँखिसल्ला धनकुटामा मालबहाक ट्रक दुर्धटना, एक घाईते

धनकुटा खबर, बैशाख ३१ । सुनसरीको दुहवीबाट धनकुटाको आँखिसल्ला बजारमा खाद्यन्न लिएर जाँदै गरेको एक मालवाहक ट्रक दुर्घटना भएको छ ।

छिन्ताङ्गबाट आउँदै गरेको माईक्रोलाई साईड दिने क्रममा ना ४ ख ७७८८ नं. को फुल ट्रक थलथले बजार नजिक दुर्घटना भएको हो ।

साईड दिंदा छेउको जमिर धसिएर ट्रक बाटो छेउको बारीमा पल्टिएकोले कुनै मानविय क्षति नभएको आँखिसल्ला प्रहरी चौकीले जानकारी दिएको छ ।

दुघटनामा परी सामान्य घाईते भएको धनकुटा १ हिलेका ३४ बर्षिया जमुना राई सामान्य उपचार पछि ठीक रहेको प्रहरीले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।