माओवादी आधार क्षेत्र जाजरकोटमा एमाले विजयी !

जाजरकोट, सबैले चासोका साथ हेरेको जाजरकोटको भेरी नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जितेको छ। जिल्ला सदरमुकाम समेत रहेको यो नगरपलिकाको मेयरमा सीपी घर्ती मगर विजयी हुनुभएकाे छ।

उहाँले ४ हजार २ सय ९२ मत ल्याएर विजयी हुनु भएकाे हाे। उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सनतकुमार कार्कीले ३ हजार ७ सय ८६ मत पाउनु भएकाे छ।

त्यस्तै, उपमेयरमा एमालेकै भावना भण्डारीले ४ हजार ६४ मत ल्याएर विजयी हुनु भएकाे छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी कृष्णा शर्माले ३ हजार ५ सय ४ मत प्राप्त गरेकी छिन्। १३ वटा वडा रहेको यस नगरपालिकामा ६ वटामा काँग्रेस, ५ वटामा एमाले र दुई वटामा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित विजयी भएका छन्।

भेरी नगरपालिकाका वडामा विजयी भएकाहरू:



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।