भरतपुर महानगरपालिका अपडेट : देवीको ४७० मतको अग्रता

चितवन, जेठ ६ – चितवनको भरतपुर महानगरपालिमा नेकपा एमालेले अग्रता कायमै गरेको छ । नेकपा एमालेका देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा ४७० मतले अघि हुनुहुन्छ । अहिले वडा नम्बर १० को मत गणना भइरहेको छ ।

मेयर
एमाले देवी ज्ञवाली – १६१४५
माओवादी केन्द्र रेणु दाहाल – १५६७५

उपमेयर
कांग्रेस पार्वती शाह – १८१५१
एमाले दिव्या शर्मा – १३९९४



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।