धनकुटा नगरमा एमालेले उमेद्वार घोषणा गर्यो (नामावली सहित)

धनकुटा खबर, जेठ १० । नेकपा एमाले धनकुटाले दोस्रो चरणको चुनावका लागि धनकुटा नगरपालिकामा भाग लिने उमेद्वारहरुको नाम सार्वजनिक गरेको छ ।

बुधबार एमालेले एक घोषणा कार्यक्रम गरेर मेयर पदका लागि चिन्तन तामाङ्ग सहित नगरका १० वटा वडाका लागि जिल्ला ५१ जनाको उमेद्वारहरुको नाम सार्वजनिक गरेको हो ।

कार्यक्रममा उप–मेयरमा सकुन्तला बस्नेत सहित क्रमशः १० वडाका लागि अध्यक्षहरुमा निरेन तामाङ्ग,चन्द्रलाल तामाङ्ग,मुकुन्द भण्डारी(सानो),जमशेर राई,राम बहादुर श्रेष्ठ,तुलसी प्रसाद ,ढंगाना,जंगबहादुर राई,अमृत बहादुर राई,अनिश राई,कमल बहादुर कार्की रहेको एमालले जानकारी दिएको छ ।
कुल ५२ उमेद्वारहरुमा एक वडामा दलित बस्ती नभएकोले उमेद्वार नभएको घोषणा सभामा जिल्ला अध्यक्ष राजेन्द्र राईले जानकारी दिए ।

७ वटा स्थानिय संरचना भएको धनकुटा नगरपालिका सबैभन्दा धेरै १८ हजार १ सय २९ जना मतदाता भएको नगरपालिका हो ।

धनकुटा नगरपालिकाका लागि नेकपा एमालेको उमेद्वार विबरण

मेयर: चिन्तन तामाङ्ग
उप–मेयर: सकुन्तला बस्नेत

वडा प्रतिनीधिहरु
वडा नं. १ – अध्यक्ष–निरेन तामाङ्ग / महिला सदस्य–कल्पना थापा / दलित सदस्य–फूलमायाँ बिक / सदस्य– लालचन्द्र गोङवा तामाङ्ग / सदस्य–वाङदा तामाङ्ग

वडा नं. २ – अध्यक्ष–चन्द्रलाल तामाङ्ग / महिला सदस्य –रमा बराल(लामिछाने) / दलित सदस्य– द्रोपदा शिवा दर्नाल / सदस्य– टिका दर्लामी मगर / सदस्य–सान बहादुर राई

वडा नं. ३ – अध्यक्ष–मुकुन्द भण्डारी(सानो) / महिला सदस्य–बदुमाया लिम्बु / दलित सदस्य–सुलोचना बसेल / सदस्य–मेख बहादुर राई / सदस्य–बाबुराम मिश्र

वडा नं. ४ – अध्यक्ष–जमशेर राई / महिला सदस्य–घुममाया राई(सिमा) / दलित सदस्य–तुलसा बिक / सदस्य– बीरबहादुर तामाङ्ग / सदस्य–होम प्रसाद अधिकारी

वडा नं. ५ – अध्यक्ष–राम बहादुर श्रेष्ठ / महिला सदस्य–निर्मला श्रेष्ठ / दलित सदस्य–गिता परियार / सदस्य–उमेश राई / सदस्य– खगेन्द्र खतिवडा

वडा नं. ६ – अध्यक्ष–तुलसी प्रसाद ढंगाना / महिला सदस्य–सर्मिता राई / दलित सदस्य–नेत्र कुमारी रोका / सदस्य–मान बहादुर राई(बुध) / सदस्य–रविन खड्गी

वडा नं. ७ / अध्यक्ष–जंगबहादुर राई / महिला सदस्य–चन्द्रकुमारी राई / दलित सदस्य–सान्ता रसाईली / सदस्य–राजकुमार डंगोल / सदस्य–सन्देश राई

वडा नं. ८ – अध्यक्ष–अमृत बहादुर राई / महिला सदस्य–महान श्वरी राई / दलित सदस्य–खाली / सदस्य–विश्वलाल राई / सदस्य–पूर्णश्वरी राई

वडा नं. ९ : अध्यक्ष–अनिश राई / महिला सदस्य–दिलकुमारी राई / दलित सदस्य–पार्वती दियाली / सदस्य–टेक बहादुर भट्टराई / सदस्य–जितेन्द्र बास्तोला

वडा नं. १० – अध्यक्ष–कमल बहादुर कार्की / महिला सदस्य–कल्पना राई / दलित सदस्य–अनिता बिक / सदस्य–कुल बहादुर राई(अनम) / सदस्य–चन्द्र बहादुर दर्लामी मगर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।