धनकुटा नगरपालिकाको लागि काँग्रेसले लगायो मुख्य पदाधिकारीहरुको टुङ्गो
नेपाली काँग्रेस धनकुटाले धनकुटा नगरपालिकाको लागि मुख्य पदाधिकारीहरुको टुंगो लगाएको छ । आगामी बैठकबाट अन्य सदस्यहरुको नाम चयन गर्ने काँग्रेसले बाहेक मुख्य पदाधिकारीहरुको नामावली उपलब्ध गराउको छ ।
मेयर : दिनेश राई (आठपहरीया) / उप–मेयर : रिना साक्य (उदास)
वडा अध्यक्षहरु = वडा नं। १ – रुकमान तामाङ्ग / वडा न। २ – पृथसिंह तामाङ्ग / वडा न।३ – पदम भण्डारी / वडा न।४ – महेश श्रेष्ठ / वडा न।५ – धनकुमार राई (आठपहरीया) / वडा नं। ६ – नरेश श्रेष्ठ / वडा नं। ७ – माहन श्रेष्ठ / वडा नं ८ – मानुभक्त राई९आठपहरीया० / वडा नं।९ – सिताराम न्यौपाने / वडा नं। १० – पुष्पलाल तामाङ्ग
श्रोत : नेपाली काँग्रेस धनकुटा


