निर्वाचन कार्यालय धनकुटाले तोक्यो मनोनयन दर्ताको समय

धनकुटा खबर, जेठ १४ । आसन्न दोस्रो चरणको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय धनकुटाले १९ गतेको लागि मनोनयन दर्ता गर्ने समय तोकेको छ ।

जेठ ३१ मा निर्वाचन हुने ४ प्रदेशका ४१ जिल्लाको मनोनयन दर्ता संगै धनकुटामा पनि उक्त समय तोकीएको हो ।

कार्यालयले सोमबार जिल्लाका सरोकारवालाहरु संग अन्तरक्रिया गरेर उक्त जानकारीदिएको हो ।

कार्यालयले २० गते मनोनयन बिरुद्ध उजुरी दिने,२१ गते मनोनयन जाँच तथा फिर्ता लिने समय पछि २२ गते अन्तिम नामावली प्रकाशन गर्ने प्रमुख निर्वाचन आयुक्त किशोर घिमिरेले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।