पाएको मतलाई शिरोपर गरी घरदैलोमा गएर जनसेवामा लाग्न एमालेको निर्देशन

रसुवा, नेकपा (एमाले)स्थायी नेता सुरेन्द्रप्रसाद पाण्डेले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा निर्वाचित पदाधिकारीलाई आज सदरमुकाम धुन्चेमा सम्मान गरेकाे छ ।

आफ्नो दलका तर्फबाट स्थानीय तहमा निर्वाचित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यसमेत ७३ जनालाई सम्मान गर्दै नेता पाण्डेले पाएको मतलाई शिरोपर गरी घरदैलामा गई जनसेवामा इमानदारीपूर्वक लाग्न निर्देशन दिए ।

स्थानीय तह, प्रदेश र केन्द्रका प्रमुखमा दुई पटक अर्थात् १० वर्ष र ७० वर्ष उमेरभन्दा बढीका कार्यकर्ताले उम्मेदवार बन्न नपाउने आफ्नो दलको नीति रहेको पनि उनले कार्यकर्तामा जानकारी गराए एमाले जिल्ला सचिव विजय लामाले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।