माओवादी केन्द्र धनकुटाले जिल्लाका सबै उमेद्वारको घोषणा गर्यो !, हेर्नुहोस् सम्पूर्ण नामावलीसहित फोटो फिचर
धनकुटा खबर । जेठ ३० । नेकपा माओवादी केन्द्र धनकुटाले आसन्न निर्वाचनमा आफ्नो पाटीको तर्फबाट सहभागी हुने जिल्लाका सम्पूर्ण तहका उमेद्वारहरुको नाम सार्वजनिक गरेको छ ।

माओवादीले मंगलबार धनकुटा बजारमा चुनावी घोषणा कार्यक्रम गरेर जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ तहका ७४ प्रमुख उमेद्वार सहित ३ सय ६४ जनाको नाम सार्वजनिक गरेको हो ।
माओवादीले धनकुटा नगरपालिकामा मेयरमा गणेश बिष्ट,उप–मेयरमा बिष्णुमाया कन्दङ्गवा(कविता) ,पाख्रिबास नगरपालिकामा मेयरमा कृष्ण कटुवाल र उप–मेयमरमा करुण राई र महाक्ष्मी नगरपालिकामा मेयर–राम नेपाल उप–मेयरमा बिना बुढाथोकीलाई अघि सारकको छ ।

त्यस्तै गाउँपालिका तर्फ छ थर जोरपाटीमा प्रमखमा बिष्णु पारघरी लिम्बु र उप–मेहरमा पूवृ अर्थ राज्य मन्त्री स्व.हरिराज खेवाकी श्रीमती गिता गुरुङ्ग(खेवा)लाई उठाएको छ ।
खाल्सा छिन्ताङ्ग शहिदभुमि गाउँपालिकामा भरत राई,उप–मेयरमा रामकुमारी राई रोजालाई अघि सारेको छ ।
त्यस्तै सांगुरीगढी गाउँपालिकामा प्रमुखमा जगत बहादुर राई उप–प्रमुख–सरस्वती लिम्बुलाई अभि सारेको छ ।
चौबिसे गाउँपालिकाको प्रमुखमा दल बहादुर मगर र उप–प्रमुख–सोभा बस्नेत(क्षेत्री) को नाम घोषणा सभामा पार्टीका केन्द्रिय सदस्य हेमराज भण्डारीले गढेर सार्वजनिक गरेका थिए ।

तस्वीर: घोषणा कार्यक्रममा धनकुटा नगरपालिकाका मे यरमा गणेश बिष्ट,उप–मेयरमा बिष्णुमाया कन्दङ्गवा(कविता) र कार्यक्रम
धनकटाको ७ तहका प्रमुख उमेद्वार नामावली बिवरण
धनकुटा नगरपालिका
मेयर–गणेश बिष्ट / उप–मेयर–बिष्णुमायाँ कन्दङ्गवा(कविता)
वडा अध्यक्षहरु :
वडा नं.१–नारायण तितुङ्ग / वडा नं.२–गंगा राई / वडा नं.३–भक्त कार्की / वडा नं.४–गोवा पाख्रिन / वडा नं.५–हरी प्रधान / वडा नं.६–उत्तम खड्गी / वडा नं.७–सुरेन्द्र राई / वडा नं.८– सुमन राई / वडा नं.९–सन्दिप रायमाझी / वडा नं.१०–तेज बहादुर कार्की
पाख्रीबास नगरपालिका
मेयर–कृष्ण कटुवाल / उप–मेयर–करुणा राई
वडा अध्यक्षहरु :
वडा नं.१–कमला बानिया / वडा नं.२–संगम मगर / वडा नं.३–योगेन्द्र लिम्बु / वडा नं.४–ज्ञान बहादुर बस्नेत / वडा नं.५–देबेन्द्र श्रेष्ठ / वडा नं.६–बलबहादुर गिरी(जीवन) / वडा नं.७–करवीर राई / वडा नं.८– डम्बर बहादुर बस्नेत / वडा नं.९–करुणा घिसिङ्ग / वडा नं.१०–नारायण पौडेल
महालक्ष्मी नगरपालिका
मेयर–राम नेपाल / उप–मेयर– बिना बुढाथोकीलाई
वडा अध्यक्षहरु
वडा नं.१–यम कार्की / वडा नं.२–पदम रखाल मगर / वडा नं.३–भरत थापा / वडा नं.४–जगत बुढाथोकी / वडा नं.५–सान्ता बहादुर कुंवर / वडा नं.६–माधव कार्की / वडा नं.७–गोकर्ण तुम्बा / वडा नं.८– प्रेम खड्का / वडा नं.९–लक्ष्मण काफ्ले
६ थर गाउँपालिका
गाउँपालिका प्रमुख–बिष्णु पारघरी / उप–प्रमुख–गिता गुरुङ्ग(खेवा)
वडा अध्यक्षहरु:
वडा नं.१–तोर्णदीप तिगेला / वडा नं.२–कृष्ण बहादुर मगर / वडा नं.३–दुर्गा प्रसाद लिम्बु / वडा नं.४–भिम बहादुर बिक / वडा नं.५–लाल बहादुर लिम्बु / वडा नं.६–दिपक गुरुङ्ग
साँगुरी गढी गाउँपालिका
गाउँपालिका प्रमुख–जगत बहादुर राई / उप–प्रमुख–सरस्वती लिम्बु
वडा अध्यक्षहरु:
वडा नं.१–राम प्रसाद लिम्बु / वडा नं.२–ब्रम्ह ध्यज साम्पाङ्ग / वडा नं.३–चक्र बहादुर राई / वडा नं.४–हस्त सुहाङ्ग / वडा नं.५–संघय संग सहकार्य / वडा नं.६–दुर्गा प्रसाद सुहाङ्ग(अग्नी) / वडा नं.७–भक्त राई / वडा नं.८– लक्षमण सुभारा राई / वडा नं.९–गोबिन्द तोलाङ्गी / वटा नं.१०–राम राई
खाल्सा छिन्ताङ्ग सहिदभुमी गाउँपालिका
गाउँपालिका प्रमुख : भरत सिंह राई / उप–प्रमुख : राम कुमारी राई(रोजा)
वडा अध्यक्षहरु:
वडा नं. १–होमप्रकाश राई / वडा नं. २–आशि राई / वडा नं. ३–मातृका राई / वडा नं. ४–छत्र बहादुर राई / वडा नं. ५–सौहार्द राई / वडा नं. ६–कृष्ण कुमार राई / वडा नं. ७–कमल बहादुर राई
चौबिसे गाउँपालिका
गाउँपालिका प्रमुख–दल बहादुर मगर / उप–प्रमुख–सोभा बस्नेत(क्षेत्री)
वडा अध्यक्षहरु:
वडा नं.१–राम प्रसाद श्रेष्ठ / वडा नं.२–ममिन्द्र लिम्बु / वडा नं.३–हरिकुमार देवान / वडा नं.४–अकिल न्यौपाने / वडा नं.५–सुरेन्द्र न्यौपाने / वडा नं.६–कमल बहादुर लिमबु / वडा नं.७–नरहाङ्ग लावती / वडा नं.८– नपक सिंह बस्नेत








