एमाले सचिव योगेश भट्टराई भन्छन,- चुनाव सारे प्रधानमन्त्री देउवा पुनः असक्षम, फेरी अर्को असक्षम्को तक्मा पाउने छन् (भिडियो सहित )

काठमाडौं । वर्तमान सरकारले असार १४ को निर्वाचन गर्न नसके शेरवहादुर देउवा अझै अक्षम सावित हुने एमालेको निचोड छ । चालू स्थायी समितिको बैठकपछि एमाले सचिव योगेश भट्टराईले सरकार असक्षमताको वाटोमा लागेको वताउनुभयो । असार १४ गते तोकिएको निर्वाचन हुनुको बिकल्प नभएको बताउँदै निर्वाचन सार्नुको औचित्य पुष्टि गर्नुपर्ने उहाँका भनाई छ । असार १४ गते चारवटै प्रदेशको चुनाव हुनैपर्छ वताउँदै उहाँले संविधान संशोधन पनि आवश्यकता र औचित्यका आधारमा हुने धारणा राख्नु भयो । चुनाव र संविधान संशोधन एकै नभएकाले त्यसलाई दाँजेर नहेर्न पनि एमालेले आग्रह गरेको छ । स्थानीय निकायको संख्या थपघट गर्ने काम अहिले नहुने वताउँदै उहाँले राजपालाई अराजक गतिविधि बन्द गर्न आग्रह पनि गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।