धनकुटाको ७ वटै तहमा एमालेले आफ्नो उमेद्धारी टुंगो लगायो, हेर्नुहोस्- कहाँ को को परे लिष्टमा ?
धनकुटा खबर, धनकुटाको ७ वटै तहमा एमालेले आफ्नो उमेद्धारी टुंगो लगाएको छ । हेर्नुहोस् कहाँ को को छन्:-
धनकुटा नगरपालिका
मेयर: चिन्तन तामाङ्ग / उप–मेयर: सकुन्तला बस्नेत
वडा अध्यक्षहरु
वडा नं. १–निरेन तामाङ्ग / वडा नं. २–चन्द्रलाल तामाङ्ग / वडा नं. ३–मुकुन्द भण्डारी(सानो) / वडा नं. ४–जमशेर राई / वडा नं. ५–राम बहादुर श्रेष्ठ / वडा नं. ६–तुलसी प्रसाद ढंगाना / वडा नं. ७–जंगबहादुर राई / वडा नं. ८–अमृत बहादुर राई / वडा नं. ९–अनिश राई / वडा नं. १०–कमल बहादुर कार्की
पूर्ण विवरणको लागि यो हेर्नुहोस् -> धनकुटा नगरमा एमालेले उमेद्वार घोषणा गर्यो (नामावली सहित)
पाख्रीबास नगरपालिका
मेयर– बिर्ख बहादुर राई / उप–मेयर– देबकला तिम्सिना
वडा अध्यक्षहरु
वडा नं.१–हेमबहादुर पाण्डे / वडा नं.२– तोर्ण खपाङ्गी / वडा नं.३– सुन्दरलाल तामाङ / वडा नं.४– सोवित निरौला / वडा नं.५–गोपालराज थापा / वडा नं.६– दल बहादुर तामाङ्ग / वडा नं.७–फडिन्द्र तामाङ / वडा नं.८– सिताराम राई / वडा नं.९– चन्द्रलाल घिसिङ्ग / वडा नं.१०–हरी ब.खत्री
पाख्रीवास नगरपालिकाको पूर्ण विवरणको लागि यो लिङ्कमा क्लिक गर्नुहोस् -> पाख्रीवास नगरपालिकाको विभिन्न ८ वडामा एमालेले आफ्ना उम्मेद्धारहरुको टुङ्गो लगायो
महालक्ष्मी नगरपालिका
मेयर–पर्शुराम नेपाल / उप–मेयर–मन्जु अधिकारी
वडा अध्यक्षहरु
वडा नं.१– टेक वहादुर गुरुङ / वडा नं.२–यत्न बहादुर कटुवाल / वडा नं.३–चित्रमणि कार्की / वडा नं.४–बिनोद भण्डारी / वडा नं.५– शिव कुमार तुम्वा / वडा नं.६–डम्वर वहादुर कार्की / वडा नं.७–रुद्र तुम्बा / वडा नं.८–राम बहादुर खड्का / वडा नं.९–बोधनाथ काफ्ले
महालक्ष्मी नगरपालिकाको पूर्ण विवरणको लागि यो लिङ्कमा क्लिक गर्नुहोस् -> महालक्ष्मी नगरपालिकामा एमाले उम्मेद्धार घोषणा गर्यो, को-को परे लिष्टमा ? : यस्तो देखियो रौनक (भिडियो सहित)
खाल्सा छिन्ताङ्ग शहिदभूमि गाउँपालिका
गाउँपालिका प्रमुख–मनोज राई / उप–प्रमुख–रत्नश्वरी राई
वडा अध्यक्षहरु
वडा नं.१–भानुभक्त राई / वडा नं.२–रत्न राई / वडा नं.३–योगेन्द्र राई / वडा नं.४–भुपेन्द्र राई / वडा नं.५–मल्सुराम राई / वडा नं.६–हेमकुमार राई / वडा नं.७–बमबहादुर राई
६ थर गाउँपालिका
गाउँपालिका प्रमुख–शेर बहादुर लिम्बु / उप–प्रमुख–भिमकला श्रेष्ठ
वडा अध्यक्षहरु
वडा नं.१–पुकमान आले / वडा नं.२–ईन्द्र बहादुर सारु मगर / वडा नं.३–ज्ञान बहादुर लिम्बु / वडा नं.४– बाँकी / वडा नं.५–सुरेन्द्र कुमार सुब्बा / वडा नं.६– बाँकी
साँगुरीगढी गाउँपालिका
गाउँपालिका प्रमुख–कुमार जंग याखा / उप–प्रमुख–बिन्द्र राई
वडा अध्यक्षहरु
वडा नं.१–तिलक बहादुर लिम्ब / वडा नं.२–दलबहादुर ईङ्गनाम / वडा नं.३–राजकुमार राई / वडा नं.४–कुलप्रसाद लिम्बु / वडा नं.५–कर्ण पुलामी मगर / वडा नं.६–दलबहादुर मगर / वडा नं.७–पूर्ण प्रसाद राई / वडा नं.८–बिनय राई / वडा नं.९–जितबहादुर राई / वडा नं.१०– बाँकी
चौबिसे गाउँपालिका
गाउँपालिका प्रमुख–खजिन्द्र राई / उप–प्रमुख–यज्ञ कुमारी रुचाल
वडा अध्यक्षहरु
वडा नं.१–श्री कृष्ण श्रेष्ठ / वडा नं.२–आशबहादुर लिम्बु / वडा नं.३–हेमचन्द्र तुम्सा / वडा नं.४–कृष्ण बहादुर घिमिरे / वडा नं.५–पदम देवान / वडा नं.६–काजिमान लिम्बु / वडा नं.७–धनबहादुर लिम्बु / वडा नं.८– धनबहादुर लिम्बु(खजुम)
यो पनि हेर्नुहोस् -> धनकुटाका सातवटै स्थानीय तहमा दलले उम्मेदवारको टुंगो लगाए


