भुटानी शरणार्थीहरु भन्छन्, – हामीलाई अमेरिका भन्दा भुटान नै प्यारो छ (हेर्नुहोस भिडियो)
भुटानी शरणार्थीहरु तेस्रो देश भन्दा आफ्नै देश फर्किने लडाँईमा छन्
झापाको बेलडाँगीस्थित भुटानी शरणार्थीहरुसँगको कुराकानी, भन्छन्, – हामीलाई अमेरिका भन्दा भुटान नै प्यारो छ; शरणार्थीहरु तेस्रो देश भन्दा आफ्नै देश फर्किने लडाँईमा छन् । – हेर्नुहोस भिडियोमा


