विमलेन्द्र निधिले खेले डरलाग्दो खेल, इश्वोर पोख्रेल ले गरे यस्तो खुलासा (भिडियो सहित)
काठमाडौँ, २ अषाढ । नेकपा ९एमाले० का महासचिव ईश्वर पोखरेलले दोश्रो चरणको निवार्चन राजपाकै कारण सारिएको हो भन्ने भ्रम फैलाएर सरकारले फेरी एकपटक जनताको आखाँमा छारो हाल्ने काम गरेको छ ।
प्रेस चौतारी नेपालले शुक्रबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा महासचिव पोखरेलले चुनावको मिती सारिनुमा राजपालाई दोषि देखाएर जनताको नजरमा देखिने कारण कांग्रेसले बनाएको बताउँदै यस विषयमा जनता चनाखो हुनु पर्नेमा जोड दिए ।
महासचिव पोख्रेलले प्रदेश नं. २ को निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयले मुलुकको लोकतान्त्रिक अभ्यासमा दुरगामी असर पार्ने बताए । कंग्रेसको यो डिप्लोमेसीलाई एमालेले कुनै पनि हालतमा सफल हुन नदिने भन्दै खुलेको आखाँले सपना नदेख्न आग्रह समेत गरे ।
पोख्रेलले संविधान र लोकतन्त्रको मर्म बिपरित सरकारले गरेको निर्णयको विरोधमा जनस्तरमा एमाले उत्रनेछ भन्दै कांग्रेसको भण्डाफोर गर्ने चेतावनी पनि दिए ।


