माओवादी केन्द्र धनकुटाको घरदैलो अभियान हिलेमा

धनकुटा खबर । स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आज धनकुटा नगरपालिका वडा नं १ हिलेको विभिन्न टोलमा चुनावी घरदैलो अभियान सञ्चालन गरेको छ ।

पार्टीको तर्फवाट मेयरका उम्मेद्धार गणेश विष्ट, उपमेयर उम्मेद्धार विष्णुमाया कन्दङ्गवा कविता नगर सहसंयोजक गंगाराम गोम्देन सहितको टोलिले हिलेको न्यूरोड थिङ्गटोल लगायत वजार क्षेत्रमा चुनावी घरदैलो अभियान सञ्चालन गरेको अर्का नगर सहसंयोजक सिताराम श्रेष्ठले जानकारी दिनुभयो ।

अन्य स्थानमा पनि पार्टीले घरदैलो अभियानलाई जारी राख्ने माओवादी केन्द्रले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।