माले मेयरका उम्मेदवार नै एमालेमा प्रवेश

दाङ । दाङमा नेकपा मालेका मेयरका उम्मेवार एमाले प्रवेश गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाका मालेका उम्मेदवार शालिकराम चौधरी एमाले प्रवेश गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ निवासी मेयर उम्मेदवार चौधरीलाई एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेल एवम् मेयरका उम्मेदवार घनश्याम पाण्डेले टिका लगाएर एमालेमा प्रवेश गराएका थिए ।

उनीसँगै वडा नम्वर ४ का अध्यक्षका उम्मेदवार वासुदेव चौधरी र ७ नम्वर वडाका वडाध्यक्षका उम्मेदवार हिमलाल चौधरी पनि प्रवेश गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।