यी हुन् प्रधानमन्त्री देउवालाई र्याखर्याख्ती पार्ने सागर ढकाल, जसको प्रश्नले प्रधानमन्त्री देउवा बने फायर ! – हेर्नुहोस् २ मिनेटको यो भिडियो

साझा सवालमा एउटा प्रश्न सोधियो जसले गर्दा प्रधानमन्त्री फायर बने । प्रधानमन्त्री खुब रिसाए ।

अहिले प्रधानमन्त्री दुउवा रिसाएको यो भिडियो सामाजिक संजालमा भाइरल भएको छ । र एकाएक चर्चामा आएका छन् सागर ढकाल । हो उनै सागर जसले दुएवालाई र्याखराख्ती पारे । सागर ढकाल इन्जिनियर हुन् । हाइड्रो मेकानिकल इन्जिनियर रहेका ढकालले पुल्चोक क्याम्पसबाट इन्जिनियरिङ सकेका थिए । उनले प्रधानमन्त्री देउवालाई खरो प्रश्न – लिक्वन्यूलाई सिङ्गापुर दिदाँ ढुँगा दिएको थियो उसले हिरा बनायो, तर नेपाललाई तपाईको हातमा दिँदा खेरी तपाईले ढुङ्गा बनाएर छाड्नु भयो, अब यसको कार्बाही कस्लाई गर्ने ?

यो २ मिनेटको भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्

पुरा भिडियो हेर्नुहोस् 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।