देश भित्रै रोजगारीका सम्भाबना र अवसर के कस्ता छन् ? – हेर्नुहोस् आजको साझासवाल
काम गर्ने उमेरका आधा नेपाली वेरोजगार छन् भने निजि क्षेत्र मार्फत रोजगारी बढाउने सरकारको नीति छ । रोजगारी सृजना र विस्तारका लागि निजि क्षेत्रका उद्दमीहरुले के गरिरहेका छन् त ? उद्योगपति रूप ज्योती, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योगपति विष्णुप्रसाद न्यौपाने र युवा उद्यमी सवाना वैद्यसँगको ललितपुरमा गरिएको बहस । हेर्नुहोस् भिडियो


