ब्यबस्थित शहर कस्तो हुने ? खासमा ‘राम्रो सहर’ हुन्छ चाँहि कस्तो ? – हेर्नुहोस् आजको साझा सबाल बहस
चुनावका बेला स्मार्ट सिटी, स्याटलाइट सिटी, मेगा सिटी बनाइदिने घोषणा त खुब आयो, खासमा ‘राम्रो सहर’ हुन्छ चाँहि कस्तो ? ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याँञ्जु र काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीसँगको बहस


