‘मोदीको भालेपन लाई साइजमा ल्याउन चीनले भारतमाथि आक्रमण गर्न सक्छ’ (भिडियो हेर्नुहोस्)
चीन र भारतबीच द्वन्द्व तत्काल बढेर दुई मुलुक युद्धमा जाने सम्भावना छ ? यसले यो क्षेत्रको भूराजनीतिलाई कस्तो असर गर्छ ? यसको रणनीतिक महत्व के हो ? दुई छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्ने चुनौती खेपिरहेको नेपालका लागि यो द्वन्द्वले कस्तो असर गर्ला ? कुटनैतिक मामिलाका ज्ञाता सुर्य सुबेदीसंगको कुराकानी
चीन र भारतबीच द्वन्द्व तत्काल बढेर दुई मुलुक युद्धमा जाने सम्भावना ।
https://youtu.be/lf2OC_BBu7A


