विकासकालागि गाउँपालिका र नगरपालिकाले पैसाको जोहो कसरी गर्दैछन् ? (हेर्नुहोस् आजको बहस)
गाउँपालिका/नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक लगायत विकास खर्च गर्न आवश्यक धनराशी जुट्छ चाँहि कसरी ? नेपाली कांग्रेसका सांसद रीता शाही नेपालगंज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष युवराज खतिवडासँगको बहस – हेर्नुहोस् भिडियो


