यस्तो पोजिशनमा बस्नु निकै खतरनाक !

तपाईका बच्चाहरु तस चित्रमा देखाएको जस्तो गरी बस्छन् । यदि बस्छन् भने ख्याल गर्नुहोस् । यो बसाइ निकै खतरनाक हुन सक्छ । यसरी बस्नुलाई डब्लु सिटिङ भनिन्छ ।

यस्तो तरिकाले बस्दा भविष्यमा अनेकौं स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छन् । यसमा बच्चाहरु खुट्टालाई यसरी मोडेर बस्छन् कि त्यसले डब्लु आकार बन्छ ।

यसले पछि ठूलो खतरा निम्त्याउन सक्छ त्यसैले बच्चालाई यसरी बसेको देख्नासाथ तुरुन्त सिधा गराउनुपर्छ । यसरी बस्दा बच्चाको हिप, घुँडा र कुर्कुच्चामा समस्या आउँछ ।

यसरी बस्ने बच्चालाई भविष्यमा ढाडको समस्याले पनि सताउँछ । यसरी बस्ने धेरैजसो हड्डीको रोगबाट पीडित हुन्छन् । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।