विवेकशील र साझा पार्टीबीचको एकता घोषणासभामा किन गइनन् रन्जु दर्शना ?

काठमाडौं । विवेकशील र साझा पार्टीबीचको एकता घोषणा कार्यक्रममा रञ्जु दर्शना अनुपस्थित रहेकी छन् । विवेकशील पार्टीकी एक आकर्षक उनी कार्यक्रममा उपस्थित नहुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यद्यपी पार्टी एकतापछि बनेको विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा उनको नाम समावेश गरिएको छ ।

विवेकशीलको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर एकाएक चर्चामा आएकी उनले २३ हजार बढी भोट समेत ल्याएकी थिइन् ।

नयाँ बानेश्वरमा भएको पार्टी घोषणा कार्यक्रममा उनको अनुपस्थितिको विषयमा बुझ्न खोज्दा दर्शनाले फोन उठाइनन् भने पुन: सम्पर्क गर्दा मोबाइल स्वीच्ड अफ गरिएको छ । रातोपाटीबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।